Logo

गरिमा विकास बैंकद्वारा ‘फरिगन इम्प्लोइमेन्ट आईपीओ अकाउन्ट’ सञ्चालनमा

काठमाडौं । गरिमा विकास बैंकले वैदेशिक रोजगारमा रहने नेपालीहरुलाई बैकिङ एवं शेयर मार्केटसम्म पहुँच पु-याउने उद्देश्यले ‘फरिगन इम्प्लोइमेन्ट आईपीओ अकाउन्ट’को सुरुवात गरेको छ । नेपाल धितोपत्र बोर्डले जारी गरेको निर्देशनानुसार प्राथमिक शेयर निष्कासन (आईपीओ) जारी गर्ने संस्थाले १०% शेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि छुट्याउनु पर्ने व्यवस्था छ । सोही अनुसार वैदेशिक रोजगारीमा रहेकालाई आवश्यक…