काठमाडौं । लक्ष्मी सनराईज बैंकले चालु आर्थिक वर्षको ९ महिनामा १ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गरेको नाफा गत आवको सोही अवधिको तुलनामा ४ करोड रुपैयाँ बढी नाफा गरेको हो । बैंकले गत वर्षको चैतसम्म १ अर्ब ६१ करोडमात्र नाफा गरेको थियो । बैंकको नाफा सामान्य बढ्दा वितरणयोग्य नाफा ७७…