काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा प्रभु बैंकले १ अर्ब ८७ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको छ । आवको तेस्रो त्रैमाससम्म बैंकको नाफा ३.५१ प्रतिशतले बढेको हो । बैंकले गत आवको तेस्रो त्रैमाससम्म १ अर्ब ८१ करोड २५ लाख रुपैयाँ नाफा कमाएको थियो । यो अवधिमा बैंकको कर्जा २ अर्बले मात्रै बढेको छ…