Logo

धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा समस्या, आकाशबाटै काठमाडौं फिर्ता

काठमाडौं । धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा समस्या आएको छ । आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धनगढीका लागि उडेको श्रीको जहाजमा समस्या आएपछि काठमाडौंमै अवतरण भएको हो। विमानस्थलकाका अनुसार जहाज आइतबार बिहान ७ : ५० बजे उडेको थियो। तर जहाजमा प्रेसराइजेशनको समस्या देखिएपछि काठमाडौंमै फिर्ता भएको छ । त्यसपछि ८ : २० मिनेटमा काठमाडौं…