काठमाडौं । बिभिन्न कम्पनीले नेपाल धितोपत्र बोर्डमा २ करोड ९६ लाख कित्ताभन्दा धेरैको आईपीओ ल्याउनको लागि आवेदन दिएका छन् । विभिन्न क्षेत्रका १२ वटा कम्पनी साधारण सेयर (आईपीओ) निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्ड पुगेका हुन् । १२ वटा कम्पनीले कुल २ करोड ९६ लाख ६७ हजार ४ सय ८४ कित्ता बराबरको आईपीओ ल्याउको लागि धितोपत्र…