Logo

ललिता निवास जग्गा प्रकरणमा २९० जना विरुद्ध मुद्धा दर्ता, १८ अर्ब बिगो दाबी

काठमाडौं । ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुद्धा दर्ता भएको छ । आईतबार जिल्ला अदालत काठमाडौंमा सरकारी जग्गा हिनामिना गरेको भन्दै २९० जनाविरुद्ध सरकारी लिखत कीर्तेको कसूरमा मुद्दा दर्ता भएको हो । यसअघि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सीआईबी)ले रायसहितको प्रतिवेदन सरकारी वकिलकहाँ पेश गरेको थियो । जसमा प्रतिवादीहरुलाई संगठित अपराधको मुद्धा चलाउन सिफारिस गरिएको…