Logo

बैंकिङ प्रणालीबाट ५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार ५० अर्ब रुपैयाँ बराबरको तरलता बैंकिङ प्रणालीबाट संकलन गर्ने भएको छ। बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै २१ दिनका लागि यो रकम खिच्न लागेको हो। राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गर्दै आज (आइतबार) दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोलमा सहभागी हुन सकिने जनाएको छ। निक्षेप संकलनमा सहभागी हुन चाहने ‘क’,…