काठमाडौं । नेपालमा यो वर्षको चाडपर्वको अफर अर्थात फेष्टिभ सिजन शुरु भएको छ । यो अवसरमा धेरैले आफ्नो घरमा नयाँ सवारी पनि भित्र्याउने गर्छन । दशैं तिहारको मौसममा छुट र उपहार पाउने भएकाले धेरैले नयाँ कार किन्ने गर्छन । कार किन्नको लागि तपाईं कार डिलरको जानुहुन्छ् र कार जाँच गर्नुहुन्छ । यदि तपाईंलाई कार मन…