Logo

जापान भूकम्प : ज्यान गुमाउनेको संख्या २२० पुग्यो, २० बेपत्ता

काठमाडौं । जापानको मध्य प्रान्त इशिकावामा आइतबार ७.६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएपछि मृत्यु हुनेको संख्या २२० पुगेको छ । स्थानीय समयअनुसार बिहान ९ बजेसम्म सबैभन्दा बढी प्रभावित प्रान्तमा वेपत्ताको संख्या २० रहेको छ भने भूकम्पका कारण कम्तीमा एक हजार १५ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् । जापानको मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार…