काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमले गर्दै आएको ग्राउण्ड ह्याण्डलिङ सेवा निरन्तर रहेको निगमले जानकारी दिएको छ । निगमले एक विज्ञप्ति जारी गर्दै त्रिभुवन विमानस्थलमा प्रदान गर्दै आएको ग्राउन्ड ह्यान्डलिङ सेवा आफुबाट नखोसिएको बताएको हो । यसअघि अब खुला प्रतिश्पर्धाबाट ग्राउन्ड ह्यान्डलिङ सेवाको टेण्डर आह्वान गर्ने कुरा बाहिर आएको थियो । यसरी खुला…