काठमाडौं । विश्वको नम्बर–१ एपको सन्दर्भमा, मानिसहरू प्रायः फेसबुक वा टिकटक पहिलो स्थानमा होला भन्ने सोच्छन्, तर त्यस्तो होइन । अब इन्स्टाग्रामले यी दुवै एपलाई उछिनेर पहिलो नम्बरमा पुगेको छ । खासमा, केही देशहरूमा टिकटक प्रतिबन्धित हुँदा इन्स्टाग्रामलाई फाइदा भएको हो । यस बाहेक टिकटक पछि पर्नुमा अन्य केही कारणहरू छन् । सेन्सर टावरको रिपोर्ट…