काठमाडौं । नेपाली बजारमा बिहीबार हालसम्मकै उच्चतम विन्दुमा पुगेको सुनको मूल्य शुक्रबार ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार एकैदिन प्रतितोला २ हजार ६ सय रुपैयाँले बढ्दै १ लाख २७ हजार ८ सय रुपैयाँ पुगेको सुनको मूल्य आज प्रतितोला १ हजार ३ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख २६ हजार ५ सय…