Logo

एनआईसी एशिया बैंकलाई ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स’

काठमाडौँ । एनआईसी एशिया बैंकले मुलुकको बैंक तथा वित्तीय क्षेत्रमा उत्कृष्ट डिजिटल प्रोडक्ट ल्याएको भन्दै प्रतिष्ठित ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२४’ प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदायक Infosys Finacle ले हरेक वर्ष आयोजना गर्ने ‘इनोभेसन अवार्ड्स’ अन्तर्गत सन् २०२४ का लागि ‘च्यानल इनोभेसन अवार्डबाट बैंक सम्मानित भएको हो । नेपालको डिजिटल बैंकिङ्ग सेवामा…