Logo

नेपाली क्रिकेट फ्यानलाई खुशीको अवसर, काठमाडौंमा नेपाल र आयरल्याण्ड ‘ए’ बीचको पहिलो टी–२० आजदेखि

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयरल्याण्ड ‘ए’ बीचको टी–२० सिरिज आज (सोमबार) देखि शुरु हुँदैछ । नेपाली राष्ट्रिय टिमले नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ‘ए’ टिमसँग आज पहिलो खेल खेल्दै छ । त्रिवि मैदानमा हुने यो खेल अपराहन्न १ बजेदेखि शुरु हुनेछ । यस सिरिज खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल…