Logo

सीजी मोटर्सद्वारा नेपाली क्रिकेट टाेलीलाई शुभकामना र्यालीको आयोजना, ३० बढी राइडर सहभागी

काठमाडौं । सीजी मोटर्स (हिरो ब्राण्डको आधिकारीक डिस्ट्रीव्युटर)ले आईसीसी टी–२० विश्वकपमा भाग लिइरहेको नेपाली क्रिकेट टिमलाई शुभकामना र्यालीको आयोजना गरेको छ । नेपाल र नेपालीको सानलाई आईसीसी टी–२० विश्वकप क्रिकेट मार्फत विश्वभरी चिनाउने नेपालका गौरव नेपाली क्रिकेट खेलाडीको हौसला बढाउनका लागि सीजी मोटर्सले र्यालीको आयोजना गरेको हो । यो ‘शुभकामना र्याली’ले खेलकुदमार्फत नेपाल र नेपालीहरुको…