Logo

ओलीले भने–रविको सहकारीसँग कुनै सम्बन्ध नै छैन, कांग्रेस बदनाम गराउने खेलमा लाग्यो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बचाउ गरेका छन् । मंगलबार धनगढीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले लामिछानेको बचाउ गर्दै कांग्रेसले लामिछानेलाई बद्नाम गराउने खेलमा लागेको आरोप समेत लगाएका छन् । काँग्रेसले सहकारी ठगि प्रकरणमा अनुसन्धान भइरहेका लामिछाने पदबाहिर रहेर अनुसन्धानलाई सघाउनु पर्ने माग गर्दै संसद अवरोध गरिरहेको बेला…