काठमाडौ । सर्वोच्च अदालतले व्यवसायी दुर्गा प्रसाईंले निर्माण गरेको बि एण्ड सी मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन आदेश जारी गरेको छ । सर्वोच्च अदालतले काठमाडौँ विश्वविद्यालय तथा चिकित्सा शिक्षा आयोगलगायतलाई व्यवसायी दुर्गा प्रसाईंले निर्माण गरेको बि एण्ड सी मेडिकल कलेजलाई यसै शैक्षिक सत्रवाट एमबिबिएस अध्यापनका लागि विद्यार्थी भर्ना गर्न पाउने गरि सम्बन्धन दिन सो…