काठमाडौं । पहिलो एकदिवसीय खेलमा नेपाल ‘ए’ टिमविरुद्ध आयरल्यान्ड ‘ए’ ले १ सय ५८ रनको लक्ष्य दिएको छ । टस हारेर बलिङमा उत्रिएको नेपालले कसिलो बलिङ गरेपछि आयरल्यान्डले अलआउट हुँदैै ३८.३ ओभरमा १ सय ५७ रन मात्र बनाउन सक्यो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा आयरल्यान्डका केड कार्मिकलले ५१, कप्तान निल रकले ३९…