Logo

सस्तिदै नेपालीको भान्सा : मुद्रा स्फिती ४.८२ प्रतिशतमा सिमित, महंगियो शिक्षा

काठमाडौं । पछिल्लो समय नेपालीको भान्सा सस्तिने क्रममा रहेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांक अनुसार २०८० फागुन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८२ प्रतिशतमा झरेसँगै नेपाली उपभोक्ताले उपभोग गर्ने बस्तुको मूल्य घटेको देखिएको हो । तर अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.४४ प्रतिशत रहेको थियो ।समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ…