काठमाडौं । नेपालमा संचालित निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको ११ महिनासम्ममा ३६ अर्ब बढी बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि जेठ मसान्तसम्म १४ निर्जीवन बीमा कम्पनीहरुले ३६ अर्ब ३२ करोड ९९ लाख रुपैयाँ आर्जन गरेका हुन् । कम्पनीहरुले यस अवधिमा २६ लाख ८ हजार बीमालेख विक्री गरेवापत उक्त…