Logo

प्रतितोला १६ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ४४ हजार ३ सय रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले बढेको छ…