Logo

उपनिर्वाचन अपडेट : सुहाङको फराकिलो मतले अग्रता कायमै, रुखलाई उछिन्यो मुढाले

काठमाडौँ । प्रतिनिधि सभा सदस्य चयनका लागि इलाम क्षेत्र नम्बर–२ मा भएको उपनिर्वाचनको मत गणना जारी छ । अहिलेसम्मको मत परिणामअनुसार इलाममा अग्रस्थानमा एमाले उम्मेदवार सुहाङ छन् । उनले अहिलेसम्म ११ हजार ७८ मत प्राप्त गरेका छन् । माई नगरपालिकाको मत गणना भइरहँदा मुढा चुनाव चिह्न लिएर प्रतिस्पर्धामा उत्रिएका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम नेपाली कांग्रेसका…