‘काठमाडौं । सरकारले उच्च जोखिमको सूचना जारी भएका दिन रात्रिकालिन सवारी चलाउन नपाईने निर्णय गरेको छ । शुक्रबार गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखामा बसेको बैठकले अबर रेड एडभाईजरी जारी भएका दिन राती सवारीसाधन चलाउन नपाउने निर्णय गरेको हो । खासगरी पछिल्लो समय भारी बर्षाका कारण बाढी पहिरो बढेको र सडकमा खतरा बढेका कारण…