Logo

प्रधानमन्त्री ओली तथा मन्त्रीहरुले लिए शपथ, यस्तो बन्यो २१ मन्त्रीसहितको मन्त्रिपरिषद (सूचीसहित)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली तथा नवनियुक्त मन्त्रीहरुले शपथ लिएका छन् । सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । ओलीलाई आइतबार राष्ट्रपति पौडेलले संबिधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्रीमा नियुक्त्त गरेका थिए । योसँगै ओली चौथो पटक प्रधानमन्त्री बनेका…