काठमाडौं । चरम आर्थिक संकटबीच पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले रणनीतिकरूपमा महत्वपूर्ण संस्था बाहेक सबै सरकारी स्वामित्वका उद्योगलाई निजीकरण गर्ने घोषणा गरेका छन् । इस्लामाबादमा मंगलबार आयोजित निजीकरण मन्त्रालय र निजीकरण आयोगसँग सम्बन्धित मामिलाको समीक्षा बैठकको अध्यक्षता गर्दै प्रधानमन्त्री शरिफले रणनीतिक सरकारी उद्योग बाहेक नाफा वा घाटा गर्ने अन्य सबै उद्योगलाई निजीकरण गर्ने बताए । बैठकमा…