Logo

नेपालको वैदेशिक व्यापार : १० महिनामा १३ खर्बको आयात, सवा १ खर्बको निर्यात

काठमाडौं । नेपालको वैदेशिक व्यापार पछिल्लो समय प्रतिवर्ष नाजुक बन्दै गएको छ । नेपालले चालु आर्थिक बर्षको पछिल्लो १० महिनामा मात्रै १३ खर्ब रुपैयाँ बढीको वस्तु आयात गरी खपत गरेको देखिएको हो । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक बर्षको साउनदेखि बैशाख मसान्तसम्म मात्रै नेपालले १३ खर्ब ३ अर्ब ३५ करोड रुपैयाँ…