काठमाडौं । जि–७ का मुलुकहरू सन् २०३० को पहिलो छ महिनामा कोइलालाई चरणबद्ध रूपमा हटाउने प्रतिबद्धता व्यक्त गर्न तयार रहेको स्थानीय सञ्चारमाध्यमले सोमबार रिपोर्ट गरेका छन् । हाल इटालेली सहर टुरिनमा दुई दिने बैठकका लागि भेला भएका जी–७ मन्त्रीहरूले जलवायु, ऊर्जा र वातावरणका विषयमा छलफल गरिरहेका छन् । सन् २०३० र सन् २०३५ को बीचमा…