Logo

इम्सनका सहसचिव तारुकेलाई ‘राष्ट्रिय पत्रकारिता सम्मान’

काठमाडौं । इकोनोमिक मिडिया सोसाइटी (इम्सन) नेपालका सहसचिव तथा ‘अर्थपथ डटकम’ का संचालक तथा सम्पादक विष्णु तारुके राष्ट्रिय पत्रकारिता सम्मानबाट सम्मानित भएका छन् । सेलिब्रेटी नेपालले आयोजना दोस्रो विराट म्युजिक एण्ड फिल्म अवार्ड–२०८० को अवसर पारेर आर्थिक पत्रकार तारुकेलाई राष्ट्रिय पत्रकारीता सम्मानबाट सम्मानित गरिएको हो । शुक्रबार राजधनीमा आयोजित कार्यक्रममा पूर्व उप–प्रधानमन्त्री तथा नेकपा एमालेका…