Logo

ताप्लेजुङ फक्ताङलुङमा पहिरो : मोटरसाइकलहरु पुरिए, लेदोले भरियो पालिका कार्यालय

काठमाडौं । लगातारको वर्षासँगै ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा बिहीबार राति पहिरो गएको छ । गाउँपालिका केन्द्र रहेको वडा नं ५ तापेथोकमा गएको पहिरोले पालिका कार्यालय, तालिम सञ्चालन गर्ने भवन र स्थानीय सुवास ताप्मादेनको घरमा सामान्य क्षति पुर्‍याएको सो वडाका अध्यक्ष देउप्रसाद लिम्बूले जानकारी दिएका छन् । ‘भाडामा रहेको पालिका भवनसहित अन्य दुई वटा घरमा पहिरोको लेदो…