काठमाडौं । ग्लोबल आइएमई बैंकको सीईओमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बिहिबार बसेको बैठकले रेग्मीलाई भदौ १ गतेबाट लागु हुने गरि सीईओ नियुक्त गरेको हो । हाल बैंकको प्रमुख प्रमुख कार्यकारी अधिकृत रहेका रत्नराज बज्राचार्यको कार्यकाल साउन मसान्तसम्म रहेको छ। रेग्मी हाल बैंकको सिनियर डेपुटी सीइओ छन् । उनी सन् २००८…