काठमाडौं । अष्ट्रेलियाली नागरिकले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको छ । इण्ड फुड वेष्ट अष्ट्रेलिया (ईएफडब्लूए) द्वारा प्रकाशित प्रतिवेदनअनुसार अष्ट्रेलियालीहरूले दैनिक दुई करोड ९० लाख डलर बराबरको खाना खेर फाल्छन् । दक्षिण अस्ट्रेलियामा रहेको ईएफडब्लूएका प्रमुख कार्यकारी स्टिभन लापिजले यहाँ ३७ लाख घरपरिवारलाई टेबलमा खाना राख्न संघर्ष गरिरहेको समयमा…