Logo

बैंकले साउनमा उठेको ब्याज पनि गत आवको आम्दानीमा गणना गर्न पाउने, ब्यालेन्स सिट २१ गतेभित्रै जारी गर्नुपर्ने

काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाहरुले गत आवको असारसम्ममा पाकिसकेको तथा साउनमा उठेको ब्याज पनि गत आवको आम्दानीमा गणना गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंक अन्तर्गत बैंक तथा वित्तीय संस्था नियमन विभागले एक सूचना जारी गर्दै अब गत आवको असार मसान्तसम्म पाकिसकेको तर उठ्न बाँकी रहेको ब्याज साउनभरीमा उठेमा त्यस्तो ब्याजलाई गत…