काठमाडौँ । कैलालीको टीकापुर नगरपालिका– ७ की विपना गुरुङ पुनमगरका श्रीमान वैदेशिक रोजगारीमा थिए । श्रीमानले विदेशमा कमाउने तथा सपनाले घर व्यवस्थापन गर्ने कार्य निरन्तर चलिरह्यो । सपनालाई बचत गर्नुपर्छ, आफूले पनि केही काम गर्नुपर्छ भन्ने कहिल्यै लागेन । श्रीमानले कमाउने, सपनाले खर्च गर्ने चलिरह्यो । केही महिनाअघि सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले चलाएको वित्तीय साक्षरता…