काठमाडौं । नयाँ सरकार गठनसँगै उकालो यात्रा तय गरेको सेयर बजारलाई प्रभावित बनाउन स्वार्थ समूहहरु सक्रिय हुन थालेका छन् । सोमबार पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महत र स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सेयर बजार घटाउन लागि परेका स्वार्थ समूहका एजेण्डालाई संसदको रोष्टम प्रयोग गरेर बोल्दा मंगलबार १४५ अंकको गिरावट आयो । तर,…