Logo

आजदेखि संसदमा बजेटमाथि मन्त्रालयगत छलफल हुने

काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको बजेटबारे प्रतिनिधिसभामा छलफल जारी रहेको छ । जसअनुसार आइतबारदेखि विभिन्न मन्त्रालयका बजेट शीर्षकहरूमाथि छलफल हुने भएको संघीय संसद सचिवालयले जनाएको छ । सचिवालयले सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीमा आइतबार वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत विनियोजन गरिएको…