Logo

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बुधबार विश्वासको मत लिने, २७ जनाको समर्थन आवश्यक

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले साउन ३० गते विश्वासको मत लिने भएका छन् । आगामी बुधवार बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने मुख्यमन्त्री शाहले तयारी गरेको मुख्यमन्त्रीका स्वकीय सचिव राम विष्टले जानकारी दिए । नेपाली कांग्रेस संसदीय दलका नेता शाह कांग्रेस र नेकपा (एमाले) को समर्थनमा साउन २० गते दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका…