काठमाडौं । काठमाडौं विश्वविद्यालयले विर्तामोड झापामा रहेको बि एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिएको छ । गत हप्ताको बिहीबार मात्रै सर्वोच्च अदालतले उक्त मेडिकल कलेजलाई १५ दिनभित्रै सम्बन्धन दिन आदेश जारी गरेको थियो । सोही आदेश अनुसार विश्वविद्यालयको टोलीले विर्तामोडमा गई बि एण्ड सीको स्थलगत अवलोकन गरेर कलेजले तोकिएका शर्तहरु पूरा गरिसकेको पाईएपछि सम्बन्धन दिईएको…