Logo

बागमतीबाहेकका प्रदेशले घटाएर ल्याए बजेट, कुन प्रदेशको कति छ बजेट ?

काठमाडौं । प्रदेश सरकारहरुले असार १ मा आगामी आर्थिक वर्षका लागि बजेट ल्याउने परम्पराअनुसार शनिबार आआफ्ना प्रदेश सभामा बजेट प्रस्तुत गरेका छन् । प्रदेश सरकारले आगामी आव २०८१/८२ का लागि बजेट ल्याएका छन् । प्रदेश सरकारहरुले यसपटक बजेट घटाएर ल्याएका छन् । बारम्बार सरकार फेरिने, मध्यावधि समीक्षामा बजेट पुनरावलोक गरेर घटाउनुपर्ने संघजस्तै समस्या प्रदेशहरुमा पनि…