Logo

पञ्चकन्या स्टिललाई ग्रिन प्रो प्रमाणपत्र, उच्च गुणस्तर र पर्यावरणमैत्री प्रतिबद्धता अझ उजागर

काठमाडौँ । पञ्चकन्या स्टिल प्रा. लि.ले गर्वका साथ घोषणा गर्दछ कि यसको ५०० एक्सडी र ५५० एक्सडी रिबार (फलामे छड) हरूले प्रतिष्ठित ग्रीनप्रो प्रमाणपत्र प्राप्त गरेको छ । कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री सीआईआई – सोराभजी गोदरेज ग्रीन बिजनेस सेन्टरद्वारा प्रदान गरिएको ग्रीनप्रो प्रमाणपत्रले वातावरणीय प्रदूषणका लागि कडा मापदण्डहरू पूरा गर्ने उत्पादनहरूलाई मान्यता दिन्छ । यो…