काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र सुबिसु केबल नेटबीच सम्झौता भएको छ । सिटिजन्स बैंकका ग्राहकहरूलाई सुबिसु केबल नेटको सेवामा विशेष छुट दिने गरी समझदारीपत्रमा हस्ताक्षर भएका हो । सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले सुबिसु केबल नेटको नयाँ जडानमा विभिन्न आकर्षक छुट पाउनेछन् । ग्राहकहरूले ३०० एमबीपीएस ब्यान्डविथ क्षमता भएको इन्टरनेट…