Logo

के हो ‘विश्वव्यापी न्यूनतम कर’ ? किन लगाउनुपर्छ धनी व्यक्तिहरूलाई यस्तो कर ?

काठमाडौं । विश्वका प्रमुख धनीहरूलाई थप कर लगाउन सके विश्वव्यापी आवश्यकताहरूको लागि प्रत्येक वर्ष २५० बिलियन डलर उठाउन सकिने देखिएको छ । ब्राजिलको जी–२० प्रेसिडेन्सीद्वारा जारी एक रिपोर्टले सो तथ्य सार्वजनिक गरेको हो । अर्को महिना हुने जी २० का वित्त मन्त्रीहरूको शिखर सम्मेलन अघि अर्थशास्त्री गेब्रियल जुकम्यानले ‘अत्यन्त धनीहरूमा विश्वव्यापी न्यूनतम कर’ कसरी उठाउन…