Logo

सेयर बजारमा दोहोरो अंकको वृद्धि, साढे ५ अर्बमाथिको कारोबार

काठमाडौं । साताको तेस्रो दिन सेयर बजार दोहोरो अंकले बढेको छ । मंगलबार, नेप्से परिसूचक १५.७९ अंकले बढेर २१५२.१४ अंक विन्दुमा पुगेको छ । आज १ करोड १६ लाख ६१ हजार कित्ता सेयर ५ अर्ब ५३ करोड ५९ लाखमा खरिद बिक्री भएको छ । त्यस्तै, १६८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६८ वटा कम्पनीको घटेको…