काठमाडौं । श्रीलंकाको राष्ट्रपति निर्वाचनको नजिता आउने क्रम सुरु भएको छ । अहिलेसम्म प्राप्त नजिताअनुसार जनाथा विमुक्ति पेरामुना पार्टीका अनुरा कुमारा दिसानायकले ५२ प्रतिशत मत प्राप्त गर्दै सबैभन्दा अगाडि रहेका छन् । त्यस्तै, समागी जना बालावेगया पार्टीका साजिथ प्रेमादसाले २३.९ प्रतिशत मत प्राप्त गरेका छन् भने वर्तमान राष्ट्रपति रनिल विक्रमसिंघेले १६.८ प्रतिशत मत प्राप्त गर्दै…