काठमाडों । न्यूरोडस्थित ह्वाइट फेदर्स ज्वेलरीले दशैँ, तिहार तथा छठ पर्वलक्षित उपहार योजना सार्वजनिक गरेको छ । कम्पनीले दशैंलाई लक्षित गरी जर्ति र ज्यालामा छुट दिनेगरी उक्त योजना सार्वजनिक गरेको हो । उक्त योजना अन्तर्गत २४ क्यारेट सुनका गरगहना बनाउँदा ग्राहकहरुले जर्तीको शुल्क तिर्नुपर्ने छैन भने ज्याला पनि जम्मा ५ प्रतिशत मात्रै तिरे पुग्नेछ ।…