काठमाडौं । हेटौंडामा कम्पनी दर्ता गरी कार्यालय नै खोलेर अनलाइन ठगी धन्दा चलाएको आरोपमा प्रहरीले नौ भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ पारिजात पथस्थित प्रमोद वाग्लेको घरको फ्ल्याट भाडामा लिएर कार्यालय सञ्चालन गरी अनलाइन ठगी धन्दा चलाइरहेको सूचनाको आधारमा प्रहरीले सोमबार छापा मारेको हो । मकवानपुरका प्रहरी प्रमुख सीताराम रिजालले कम्पनी दर्ता…