काठमाडौं । साताको तेस्रो कारोबार दिन 'मंगलबार' नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले ओरालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा २७.३९ अंकले घट्दै २६ सय ६३ को विन्दुमा झरेर बन्द भएको हो । कारोबार अवधिभर आज ३ सय कम्पनीका १ करोड ३ लाख ३० हजार बढी कित्ता सेयर किनबेच…