Logo

आरती पावरले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल

काठमाडौं । आरती पावर कम्पनी लिमिटेडले सर्वसाधारणमा साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता अंकित मूल्य एक सय रुपैयाँका दरको ३६ लाख कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्ने भएको हो । जसका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनी र क्यापिटलबीच शेयर निष्कासन सम्बन्धी…