Logo

अमेरिकामा आज राष्ट्रपति निर्वाचन, कहिले आउँछ नतिजा ?

काठमाडौँ । अमेरिकामा राष्ट्रपति चयनका लागि आज मतदान हुदै छ । यसपटकको निर्वाचनमा निकै प्रतिस्पर्धा हुने अनुमान गरिएको छ, जसमा एकातर्फ पूर्व राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प छन् भने अर्कोतर्फ डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिस छन् । कमला ह्यारिस अमेरिकाको वर्तमान उपराष्ट्रपति पनि हुन् । ट्रम्पले जेडी भान्सलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएका छन् ।…