Logo

फेडले गर्याे ब्याजदरमा पुनः कटौती, विश्वसँगै नेपाली अर्थतन्त्रमा के असर पर्छ ?

काठमाडों । अमेरिकाको केन्द्रिय बैंक फेडरल रिजर्भले बिहीबार लगातार दोस्रो पटक ब्याजदर कटौती गरेको छ । अमेरिकी अर्थतन्त्रको महंगी नियन्त्रण र बेरोजगारी दरलाई सन्तुलित बनाउने प्रयासलाई जारी राख्दै फेडले दोस्रोपटक ब्याजदर घटाएको हो । डलर ओपन मार्केट समितिले सेप्टेम्बरमा आधा प्रतिशत अंक कटौती गरेकोमा यो पटक ब्याजदरलाई २५ आधार अंकले घटाउँदै नयाँ लक्ष्य दायरा ४.५०…