Logo

मोबाइलमै लाइसेन्स देखाउँदा ट्राफिकले मान्ने प्रक्रिया कहाँ पुग्यो ? के भन्छ ट्राफिक प्रहरी ?

काठमाडौं । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) मोबाइलमै देखाउँदा ट्राफिकले स्वीकार गर्नेसम्बन्धी कार्यान्वयन प्रक्रिया अन्तिम चरणमा पुगेको छ । खासगरी पछिल्लो समय प्रधानमन्त्री कार्यालयले नै भर्चुअल लाइसेन्सलाई मान्यता दिनेगरी विभिन्न चरणका छलफल तथा गोष्ठीहरुसँगै यसको कार्यान्वयनमा विशेष जोड दिएपछि मोबाइलमै देखाइएको लाइसेन्स ट्राफिकले स्वीकार गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको हो । लामो समयदेखि लाखौं सवारीचालकहरुलाई स्मार्ट लाइसेन्स…